Connect IPS
IME Life

एकै दिन करिव ५५ अंकले बजार बढेको दिन ठूला ब्रोकरको फ्लोरसिटले के देखायो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । आईतवार नेप्से परिसूचकमा ५० अङ्कमाथिको वृद्धि देखिएको छ । नेप्से परिसूचक २ दशमलव ५५ प्रतिशतले वृद्धि हुँदै २१९५ दशमलव १० को विन्दुमा आएर बन्द भएको छ । ४ अर्ब ६० करोडको कारोवार भएको बजारमा शिर्ष ब्रोकरहरुबाट खरीद नै धेरै भएको आजको फ्लोरसिटले देखाँउछ ।

आज सबै भन्दा धेरै ब्रोकर नम्बर ५८ बाट शेयर कारोवार भएको छ । ब्रोकर नम्बर ५८ बाट ५७ करोड ८९ लाख बराबरको शेयर कारोवार भएको छ । उक्त ब्रोकरबाट २९ करोड ८० लाखको शेयर खरिद हुँदा २८ करोड ०९ लाख बराबरको शेयर बिक्री भएको छ । उक्त ब्रोकरबाट बिक्री भन्दा १ करोड ७१ लाख धेरै खरिद भएको छ ।

Prabhu
Crest

त्यस्तै दोश्रोमा सर्वाधिक शेयर कारोवार ब्रोकर नम्बर ४५ बाट भएको छ।  उक्त ब्रोकरबाट ४९ करोड ६९ लाखको शेयर कारोवार हुँदा २५ करोड १४ लाखको खरिद र २४ करोड ५५ लाखको बिक्री भएको छ । यस ब्रोकरबाट बिक्री भन्दा ५९ लाख धेरै खरिद धेरै भएको छ।

तेश्रोमा सर्वाधिक शेयर कारोवार गर्ने ब्रोकर नम्बर २८ बाट भने खरिद भन्दा ७ करोड ४१ लाख धेरैको बिक्री भएको छ।

कारोवार गर्ने शिर्ष ५ ब्रोकर मध्ये ४ ब्रोकरले बिक्री भन्दा खरिद धेरै गरेका छन् भने एक ब्रोकरले बिक्री धेरै । आज वित्त बाहेक सबै परिसूचकमा वृद्धि देखिएको छ।  लगानी परिसूचक सर्वाधिक वृद्धि हुँदा दोश्रोमा निर्जीवन बीमा समूह रहेको छ । आज जीवन बीमा, निर्जीवन बीमा र  लगानी समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS