काठमाडौं । लुम्बिनी विकास बैंकको कम्पनी सचिवमा नरेश सिंह बोहरा नियुक्त भएका छन् । कम्पनीको साउन १३ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत बोहरालाई कम्पनी सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।