IME Life

निवर्तमान भएको २५ दिन पछि पुनः वर्तमान अर्थमन्त्रीको रुपमा सपथ ग्रहण गर्दै जनार्दन शर्मा

SPIL
NIC ASIA

काठमाडौं । संसदिय उच्चस्तरिय समितिको क्लिन चिट सँगै निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा २५ दिन पछि वर्तमान भएर आज पुनः अर्थमन्त्री बन्ने भएका छन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले असार २२ मा पदबाट राजीनामा दिएका थिए ।

विपक्षी दलका संसदहरुको चर्को विरोध पछि सोहि दिन ११ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । सोहि संसदीय दलको छानविन समितिले बुझाएको प्रतिवेदनमा शर्मालाई ‘क्लिन चिट’ दिएको थियो ।

Prabhu
Crest

प्रधानमन्त्री शेर बहादुर देउवा र अध्यक्ष प्रचण्ड विच आज विहान भएको कुराकानी पछि शर्मालाई आजै सपथ खुवाउने सहमति भएको बुझिएको छ । शर्माले आजै साँझ अर्थमन्त्रीको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । शर्माले राजिनामा दिने वित्तीकै अर्थमन्त्रालयका कर्मचारीहरुलाई पुर्व अर्थमन्त्रीको रुपमा फोटो नझुड्याउन भनेका थिए । उनलाई क्लिन चिट दिन प्रधानमन्त्री शेर बहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीको पद जोगाइदिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS