Connect IPS
IME Life

इन्टर कलेज पिचिङ प्रतियोगिताका विजेताहरु प्रभु सेलेक्ट फण्डबाट पुरस्कृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुसोम फाइनान्स क्लबले आयोजना गरेको इन्टर कलेज पिचिङ प्रतियोगिताको मुख्य प्रायोजक प्रभु क्यापिटल रहेको छ । शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्घि गनेै उद्घेश्यले प्रभु क्यापिटलको सहयोगमा भएको यो प्रतियोगिता काठमाडौं युनिर्भसिटी,धुलिखेलमा भएको हो ।

प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा शेयर सचेतना अभिवृद्धिका लागि समय समयमा विभिन्न वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सोही अन्र्तगत भएको उक्त प्रतियोगितामा विभिन्न कलेजका ११ टिमले भाग लिएका थिए । जसमा प्रतियोगीले नेप्सेमा सुचिकृत भएका कम्पनीहरु मध्ये “वाइ”अथवा“सेल को लागि विभिन्न फण्डामेन्टल र टेक्निकल एनलाइसेसमा आफ्नो प्रस्तुति दिएका थिए ।

Prabhu
Crest

उक्त कार्यक्रममा जज प्यानलको रुपमा प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा रहनुका साथै कुसोम कलेजका असिस्टेन्ट प्रोफेसर पवनकुमार झा तथा रमेश घिमिरे रहेका थिए ।

प्रतियोगितामा टिम “स्टक जेम्स”पहिलो विजेताभएभने दोस्रो विजेता टिम “स्वीप्रबी”घोषित भएका छन्। प्रतियोगितामा प्रथम विजेता टिमलाई प्रभु क्यापिटलको रु १० हजार बराबरको प्रभु सेलेक्ट फन्ड प्रदान गरिएको छ भने दोस्रो विजेता टिमलाई रु ५ हजार बराबरको प्रभु सेलेक्ट फन्ड प्रदान गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS