IME Life
Beema Board

मिर्मिरे लघुवित्तको नाफा २० करोड ८१ लाख

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिसम्म २० करोड ८१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ८ प्रतिशत वृद्धि भएको हो । अघिल्लो आवमा यस अवधिसम्म कम्पनीको खुद नाफा १९ करोड २७ लाख रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीको सञ्चालन नाफा भने १५ दशमलव ४४ प्रतिशत बढी भएको छ । अघिल्लो आर्थिक वर्षमा २८ करोड ६२ लाख रूपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले गत आर्थिक वर्षमा ३३ करोड ४ लाख रूपैयाँ संचालन नाफा गरेको हो ।

Prabhu
Crest

हाल कम्पनीको चुक्ता पूँजी ५२ करोड २० लाख ८५ हजार रूपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष रकम ७९ दशमलव ७१ प्रतिशत वृद्धि भई ४५ करोड १९ लाख रूपैयाँभन्दा बढी कायम भएको छ ।

कम्पनीको निक्षेप संकलन भने ४५ दशमलव ५९ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा १ दशमलव ९९ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ६५ प्रतिशतमा झरेको छ ।

चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ३९ रूपैयाँ ९९ पैसा र प्रतिशेयर नेटवर्थ १८६ रूपैयाँ ५६ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS