SKIP THIS

MLBL
IME Life
Beema Board

मर्जर पछि कारोबार रोक्का गर्ने निर्देशिका बन्दै, चलखेल नियन्त्रण गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरको सहमति गरेका बैंकहरुको कारोबार बन्द गर्ने व्यवस्थालाई खुला गरिदिए सँगै नेपाल धितोपत्र बोर्डले यस सम्बन्धी छुट्टै निर्देशिका बनाउने भएको छ । बोर्डले मर्जरका लागि सहमति गरेका कम्नपीहरुको शेयर कारोबार सम्बन्धी छुट्टै निर्देशिका बनाउने काम भइरहेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिए । उनले भने ‘मर्जरका क्रममा हुने चलखेललाई पनि ध्यानमा राखी यसलाई सकेसम्म नियन्त्रण गर्ने गरी निर्देशिका बनाउने काम भइरहेको छ ।’

बोर्डले आगामी १० दिन भित्रमा उक्त निर्देशिका तयार पार्ने गरी काम गरिहेको पनि उनले जानकारी गराए । धितोपत्र बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा उनले यस्तो जानकारी दिएका हुन् ।

Prabhu
Crest

अहिले दोस्रो बजारमा मर्जरको सहमति गरेका ३० वटा भन्दा बढी बीमा कम्पनी, बैंक वित्तीय संस्थाको शेयर कारोबार बन्द छ । मर्जरका कारणले वर्षौसम्म पनि लगानीकर्ताको शेयर कारोबार बन्दक बन्ने अवस्थालाई हेरेर नेपाल राष्ट्र बैंक सँग निरन्तर छलफल गरेर मौद्रिक नीतिमा यसलाई समावेश गर्न सकिएको बोर्डका अध्यक्ष हमालले बताए ।

धितोपत्र बोर्डले यस विषयमा नेपाल राष्ट्र बैंक सँग निरन्तर छलफल गरेको थियो । मर्जरको सहमति हुनु भन्दा अगाडी र पछाडी दोस्रो बजारमा चलखेल हुन सक्ने बोर्डको आकलन छ । यस्तो चलखेललाई भने बोर्डले नियन्त्रण गर्न सक्नु पर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS