SKIP THIS

MLBL
IME Life
Beema Board

वैदेशिक रोजगारीमा गएका नेपालीले अनलाइनबाटै आइपिओ भर्न पाउने, १० प्रतिशत आरक्षण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई अनलाइनबाटै आइपिओ भर्न पाउने व्यवस्था मिलाउने भएको छ । धितोपत्र तथा निष्काशन नियमावली संसोधन गर्दै वैदेशिक रोजगारीमा गएका नेपालीलाई आइपिओको निष्काशनमा १० प्रतिशत आरक्षण प्रदान गरिने नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा उक्त व्यवस्था गरिने घोषणा गरेका हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS