SKIP THIS

MLBL
IME Life
Beema Board

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक १५ दशमलव ४४ अंकले बढेर २,१२७ दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज निर्जीवन बीमा समुह, उत्पादनमुलक र अन्य बाहेक सबै उपसूचक बढेका छन् । आज दिनभरिमा २२१ वटा कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण कावेली पावरको शेयर कारोबार भएको छ । कम्पनीको १७ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज शिवम् सिमेन्टको १५ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५४१ रुपैयाँ रहेको छ । अपि पावरको १३ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS