IME Life
Beema Board

स्वाभिमान लघुवित्तले संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्दै

SPIL
NIC ASIA

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर सर्वसाधारणको लागि विक्री गर्ने भएको छ । कम्पनीले यसअघि विक्री नभएको १ लाख २० हजार ८५ कित्ता संस्थापक शेयर व्यक्ति वा संस्थाका लागि विक्री गर्न लागेको हो ।

कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै उक्त कित्ता शेयर संस्थापक शेयरधनीका लागि खुलाएको थियो । तर, संस्थापक शेयरधनीले उक्त शेयरमा निवेदन नदिएपछि सर्वसाधारणमा विक्री गरेको हो ।

Prabhu
Crest

शेयर किन्न इच्छुकलाई १५ दिनभित्र आवश्यक कागजातसहित रूपन्देही, तिलोत्तमा ५ स्थित केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्ने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS