IME Life
GBIME

विन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ सूचिकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेप्सेमा विन्ध्यबासिनी हाइड्रोपावर डभेलपमेण्न्ट कम्पनीको आइपीओ सुचिकृत भएको छ । कम्पनीको १ करोड कित्ता साधारण शेयर सूचिकृत भएको हो । अब कम्पनीको शेयर बिहीवारदेखि दोस्रो बजारमा कारोबार हुनेछ । कम्पनीको स्टक सिम्बोल बिएचडिसी (BHDC) रहेको छ ।

नेप्सेले पहिलो कारोबारको लागि १११ रुपैयाँ ३४ पैसादेखि ३३४ रुपैयाँ ०२ पैसासम्मको मूल्य रेञ्ज तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

Crest

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दका लागि निष्काशन गरेको १० लाख कित्ता, सर्वसाधारणको लागि निष्काशन गरेको १५ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ७५ लाख गरेर कुल १ करोड कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS