IME Life

प्रभु क्यापिटलको चाडपर्व अफर सुरु, मोबाइल एप डाउनलोड गर्नेले एक लाखसम्म जित्न सक्ने

SPIL
NIC ASIA

काठमाडौं । प्रभु क्यापिटलले चाडवाडको सुरुवात सँगै चाडपर्व अफर “PRABHU CAPITAL CASHTIVAL OFFER” सार्वजनिक गरेको छ । प्रभु क्यापिटलले आफ्नो हितग्राही सदस्यका लागि यही साउन महिनादेखि शुरु भएको चाडपर्वलाई लक्षित गर्दै यस्तो योजना ल्याएको हो । यो योजना साउन महिना देखि कार्तिक महिनाको छठ पर्व सम्म सञ्चालन हुनेछ ।

यस Cashtival अफर अन्तर्गत प्रभु क्यापिटलको Mobile app Download गर्ने हितग्राहीले रु. १,००,००० सम्म जित्न सक्ने छन् । योजनामा सहभागी हुन ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटलको Prabhu Capital Digital App Download गर्नुपर्नेछ र सो मा register गरी आफ्नो डिम्याट खाता लिंक कनेक्ट गर्नुपर्नेछ ।

Prabhu
Crest

यो अफरमा मासिक रुपमा ३ जना विजेताले रु ५०००/, ३०००/, २०००/ जित्न सक्ने छन् । बम्पर योजनामा सम्पूर्ण सहभागीहरु मध्ये एक जना भाग्यशाली विजताले एकलाख रुपैयाँसम्म जित्न सक्नेछन् । यो योजना हालसम्म APP download गरेका हितग्राहीको हकमा समेत लागू हुनेछ ।

एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ डाउनलोड गर्नुहोस् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS