SKIP THIS

MLBL
IME Life
Beema Board

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम साउन १२ गते सार्वजनिक हुँदै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम यहि साउन १२ गते विहीबार घोषणा गर्ने भएको छ । बोर्डले होटल हिमालयनमा यस आर्थिक वर्षमा बोर्डले तय गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ ।

बोर्डले हरेक वर्ष आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरेको छ । यस वर्षको बोर्डको नीति तथा कार्यक्रम अर्थपुर्ण रहनेछ । यस अगाडीका अध्यक्ष भन्दा फरक हिसावले अगाडी बढेका रमेश हमालको नीति तथा कार्यक्रमलाई लगानीकर्ताले उत्साहपुर्वक हेरिरहेका छन् ।

Prabhu
Crest

बोर्डले यस वर्ष नयाँ स्टक एक्सचेन्जको स्थापनादेखि लिएर ब्रोकर लाइसेन्स सम्बन्धी व्यवस्था लगानी सार्ने बुझिएको छ । विगत लामो समयदेखि नीति तथा कार्यक्रममा पर्दै आएको तर कार्यान्वयनमा आउन नसकेको बस्तु तथा विनिमय बजारको एक्सचेन्जलाई पनि अध्यक्ष हमाल अगाडी बढाउन चाहिरहेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS