Connect IPS
IME Life

शिवम सहित यि हुन सर्वाधिक धेरै कारोबार हुने १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार भारी अंकले गिरावट आउदा पनि शिवम सिमेन्टको शेयर आज पनि सर्वाधिक धेरै १९ करोड ३६ लाख रुपैयाँको खरिद बिक्री भएको छ । त्यस्तै दोस्रो धेरै कारोबार हुनेमा अरुण कावेली रहेको छ । यसको पनि १५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । तेस्रो धेरै कारोबार हुनेमा अरुण भ्याली हाइड्रोपावरको १० करोड २४ लाख रुपैयाँको भएको छ ।

हिमालयन डिष्ट्रलरीको ९ करोड ८० लाख रुपैयाँको खरिद बिक्री भएको छ । त्यस्तै राधीको पनि ८ करोड, यनाइटेड मोदी को ८ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७ करोड ९९ लाख, नेपाल पुनर्बीमाको ७ करोड ६५ लाख, गोर्खाज फाइनान्सको ७ करोड ६३ लाख र अपि पावरको ७ करोड ५३ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS