Connect IPS
IME Life

लगानीकर्ताको सर्वाधिक रोजाइमा परेका १० कम्पनी, दिन दिनै कारोबार बढ्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार लगातार सुधार हुने क्रममा केहि कम्पनीको शेयर कारोबार हरेक दिन सर्वाधिक १० कम्पनीको सूचिमा पर्दै आइरहेको छ । धेरै समयदेखि शिवमको शेयर कारोबार सर्वाधिक हुँदै आएको छ । आज पनि कम्पनीको शेयर मूल्य १५ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

दोस्रो धेरै कारोबार हुनेमा अरुण काबेली पावर रहेको छ । जसको १४ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै तेस्रो स्थानमा रहेको नेपाल टेलिकमको पनि आज ११ करोड ५१ लाख रुपैयाँको भएको छ । यस सँगै सर्वाधिक धेरै कारोबार हुने कम्पनीहरुमा क्रमश हिमालयन डिष्ट्रलरी, अपर तामाकोशी, अपि पावर, गोर्खाज फाइनान्स, नेपाल पुनर्बीमा, नेशनल हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावर छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS