Connect IPS
IME Life

नेप्से सूचक ६१ अंकले बढ्दा सर्वाधिक धेरै कारोबार भएका १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्से सूचक ६१ प्रतिशतले सुधार भयो । शेयर बजारमा एका एक उछाल आउदा दुई अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ । जस मध्ये शिवम एक्लैको ३९ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।

दोस्रो धेरै कारोबार भएको नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । कम्पनीको शेयर मूल्य सँगै कारोबार रकम पनि क्रमश सुधार भइरहेको छ । तेस्रो धेरै कारोबार हुनेमा हिमालयन डिष्ट्रलरी रहेको छ । हिमालयनको ६ करोड ५९ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

Prabhu
Crest

चौथोमा एनआईसी एशियाको ६ करोड २१ लाख रुपैयाँको करोबार भएको छ । त्यस पछि सर्वाधिक कारोबार हुनेमा क्रमश अरुण कावेली ६ करोड १४ लाख, प्रभु बैंकको ५ करोड ९४ लाख, अरुण भ्याली हाइड्रोपावर ५ करोड ५४ लाख, स्वाभलम्बनको ५ करोड ५ लाख, अपर तामाकोशीको ४ करोड ५५ लाख र आइसिएफसीको ४ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS