Connect IPS
IME Life

शेयर बजारमा उछाल आउदा यि हुन् सर्वाधिक धेरै बढेका १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको पहिलो कारोबार दिनमा नेप्से सूचक ६१ अंकले बढ्दा अधिकाम्स कम्पनीको शेयर मूल्यमा उल्लेख्य सुधार आएको छ । आज ८ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । आज सर्वाधिक धेरै सुधार हुनेमा सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र पल्टी पर्पस फाइनान्स छन् । जसको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै आज स्वाभिमान लघुवित्तको शेयर मूल्य ९.६८ प्रतिशत, रिलायन्स फाइनान्सको ९.६५ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्स ९.३९ प्रतिशत, वेष्ट फाइनान्स ९.२६ प्रतिशत, रिफरफल्स पावर ९.२० प्रतिशत, नेशनल हाइड्रोपावर ९.०५ प्रतिशत र ग्रिन भेन्चरको ९.०३ प्रतिशतले सुधार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS