Connect IPS
IME Life

प्राइम लाईफ कर्मचारी संगठनको अध्यक्षमा खड्का पुनः निर्वाचित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। प्राइम लाईफ इन्स्योरेन्स कर्मचारी संगठनको चौथो महाधिवेशनबाट अध्यक्ष हरि बहादुर खड्का अध्यक्ष पदमा पुन: निर्वाचित भएका छन्।

लगातार चौथो पटक खड्काले नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन्। चितवनको सौराहामा सम्पन्न महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष रुद्र तामाङ ,उपाध्यक्ष उमेश खत्री,महासचिव उद्धव बिडारी,सचिव दिपक रेग्मी,कोषाध्यक्ष सुभाष पौडेल,सह कोषाध्यक्ष देवकी कार्कीसहित १५ सदस्यीय कार्य समिती सर्व सम्मतरुपमा चयन गरेको संगठनले जनाएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS