IME Life
Beema Board

४/१२ को सिमामा हेरफेर, चार करोडबाट न्युनतम १२ करोडसम्म लिन पाइने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा हेरफेर गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको लागि जारी गरेको मौद्रिक नीति मार्फत ४/१२ करोडको सिममा सामान्य हेरफेर गर्दै न्यनतम चारको सिमालाई घटाइ १२ करोड पुर्याएका छन् । उनले अधिकत सिमालाई भने यथावत राखेका छन् । त्यस्तै २५ लाखसम्मको शेयरकर्जाको जोखिमभार शतप्रतिशतमा झारिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS