Connect IPS
IME Life

शेयर बजार दोहोरो अंकले घट्दा यि हुन् सर्वाधिक धेरै कारोबार हुने १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको अन्तिम दिन शेयर बजार २७ अंकले घटेको छ । मौद्रिक नीतिले शेयर बजार घटाउदा पनि केहि कम्पनीको भने विगत केहि दिनदेखि लगातार कारोबार बढिरहेको छ । विगतका दिनमा जस्तै आज पनि सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार सर्वाधिक धेरै भएको छ । आज एक अर्ब ४४ करोडको कारोबार हुँदा शिवमको मात्रै २१ करोडको कारोबार भएको छ ।

दोस्रो धेरै कारोबार हुनेमा हिमालयन डिष्ट्रिलरी रहेको छ । हिमालयनको ४ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । तेस्रोमा गत वर्ष सर्वाधिक रोजाइमा परेको नेपाल पुनर्बीमा कम्पनी रहेको छ । गत वर्ष सर्वाधिक धेरै कारोबार हुने गरेको यस कम्पनीको शेयर केहि दिनदेखि पुनः कारोबार बढ्न थालेको छ । आज तीन करोड ८३ लाखको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस पछि अन्य सर्वाधिक धेरै कारोबार हुने कम्पनीहरुमा क्रमश अरुण कावेली, एनआईसी एशिया बैंक, अपर तामाकोशी, अपि पावर, आइसिएफसी बैंक र कृषि विकास बैंक रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS