Connect IPS
IME Life

बजार घट्दा पनि सर्वाधिक धेरै बढेका १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार २७ अंकले घट्दा पनि आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य बढेको छ । आज संस्थाको शेयर मूल्य ८.४१ प्रतिशतले बढेर ९४९ रुपैयाँ कायम भएको छ । दोस्रो धेरै बढ्नेमा गणपति लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको शेयर मूल्य ६.०७ प्रतिशलते बढेर १०२४ रुपैयाँ कायम भएको छ । तेस्रो धेरै बढ्नेमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको शेयर मूल्य ४.०१ प्रतिशतले बढेको छ ।

सर्वाधिक धेरै बढ्नेमा अन्य कम्पनीहरु क्रमश सेन्ट्रल फाइनान्स, गुडविल फाइनान्स, स्वाभिमान लघुवित्त, राष्ट्रिय बीमा कम्पनी, मैलुङ खोला जलविद्युत रहेका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS