Connect IPS
IME Life

आकर्षक रिपोर्ट निकाल्न सफल एनआईसी एशिया बैंकको प्रति शेयर वितरणयोग्य नाफा कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंक वाणिज्य बैंकहरुमध्ये गत आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासको रिपोर्ट निकाल्ने पहिलो वाणिज्य बैंक बनेको छ भने नेप्सेमा सूचीकृत कम्पनी मध्ये दोश्रो । एन.एफ.आर.एस प्रणालीमा वित्तीय विवरण सार्वजनिक गरेको हुनाले कम्पनीले वितरणयोग्य मुनाफाको तथ्याङ्क पनि सार्वजनिक गरेको हुन्छ ।

चौथो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको वितरण योग्य मुनाफा २ अर्ब २४ करोड रहेको छ भने कम्पनीको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रहेको छ ।

Prabhu
Crest

कम्पनीको वार्षिक वितरण योग्य मुनाफालाई कम्पनीको कायम शेयर संख्याले भाग गर्दा कम्पनीको प्रति शेयर वार्षिक वितरणयोग्य मुनाफा १९ रुपैयाँ ४३ पैसा हुन् आउँछ । यसलाई लाभांश दिने क्षमताको रुपमा पनि परिभाषित गरिन्छ।

यस्तो छ लाभांश ईतिहास :
कम्पनीले आर्थिक वर्ष ७७/७८ मा कुनै पनि लाभांश दिएन । लाभांश दिने क्षमता हुँदा हुँदै पनि नियामकीय निर्देशन बमोजिम कम्पनीले लाभांश दिन सकेको थिएँन । नाफा वितरण गर्न नसक्दा आर्थिक वर्ष ७७/७८ को मुनाफा कम्पनीले रिटेन गरेर राखेको कारणले गर्दा कम्पनीको रिपोर्ट आउँदा निकै बलियो नेट्वर्थ देखिएको छ ।

अघिल्लो आर्थिक वर्ष ७६/७७ मा कम्पनीले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनाका लागि प्रदान गरेको थियो ।

नोट : यो सामाग्री विशुद्ध शैक्षिक प्रयोजनका लागि मात्र हो, यही तथ्याङ्कको आधारमा शेयर कारोवार नगर्नुहोला । 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS