IME Life
Beema Board

मौद्रिक नीति शुक्रवार सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि शुक्रवार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । अर्थमन्त्री र गभर्नरको विवादका कारण मौद्रिक नीतिको सार्वजनिकमा ढिलाइ भइरहेको छ । नेपाल राष्ट्र बैंकले साउन पहिलो सातामा मौद्रिक नीति सार्वजनिक गर्नु पर्ने व्यवस्था छ । यहि कारणले पनि भोलि जसरी पनि सार्वजनिक गर्नु पर्ने दवावमा राष्ट्र बैंक छ ।

देशको वर्तमान आर्थिक परिवेशअनुसार बाह्य क्षेत्रको चाप र आन्तरिक मागलाई सन्तुलनमा राख्दै सरकारले लिएको आर्थिक बृद्धिको लक्ष्यलाई हासिल गर्ने गरी मौद्रिक नीति ल्याउनु पर्ने हुन्छ । गभर्नर महाप्रसाद अधिकारीले विभिन्न कार्यक्रममा अहिलेको आर्थिक अवस्थालाई हेरेर टाइट मौद्रिक नीति ल्याउनु पर्ने बाध्यतार रहेको बताउदै आएका छन् । अधिकारीले कर्जाको मागलाई टाइट गर्न व्याजदर बढाउनु पर्ने बताउदै आएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS