Connect IPS
IME Life

ट्रेड टावरले आइपिओ निष्काशन गर्न बोर्डमा दियो निवेदन, सर्वसाधारणलाई ११ करोड ५८ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ट्रेड टावरले आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनी सर्वसाधारणका लागि ११ करोड ५८ लाख ९८० रुपैयाँको आइपिओ निष्काशनको माग गर्दै बोर्डमा पुगेको छ ।

कम्पनीले गत माघ महिनामै आइपिओ निष्काशनको आवस्यक प्रकृयाँ अगाडी बढाइसकेको थियो । कम्पनीले गत माघमै धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा लक्ष्मी क्यापिटललाई नियुक्त गरेको थियो । क्यापिटलले आइपिओ निष्काशनका लागि आधारभुत कागजपत्र पुरा गरे पछि बल्ल बोर्डले प्रकृयाँ अगाडी बढाउने भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS