Connect IPS
IME Life

शेयर बजार मैत्री मौद्रिक नीतिको अपेक्षामा लगातार एक सातादेखि सुधार, सूचक सँगै कारोबार रकममा सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर बजार मैत्री मौद्रिक नीति ल्याउने चर्चा सँगै शेयर बजार विगत एक सातादेखि लगातार सुधार भइरहेको छ । नेपाल राष्ट्र बैंकले शेयरधितोकर्जा, बैंक व्याजर, तरलता लगायतका विषयमा सुधार गर्ने गरी मौद्रिक नीति बन्ने हल्ला छ । प्रधानमन्त्री शेयर बहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीलाई भेटेरै मौद्रिक नीतिका विषयमा छलफल गरे पछि लगानीकर्ताको कन्फिडेन्स बढेको हो ।

यसै क्रममा एक साताको अवधिमा शेयर बजार १२९ अंकले सुधार भएको छ । शेयर बजार गत सोमबारदेखि सुधार हुन थालेको थियो । यसरी शेयर बजारमा लगातार सुधार देखिदा कारोबार रकम पनि बढिरहेको छ । गएका सातामा बढ्दै धेरै अंकले बढ्ने र घट्दा पनि धेरै अंकले घट्ने गरेको थियो । तर यस साता एकुमुलेट हुँदै बजार सुधार भएकाले यो सुधार दीर्घकालिन सुधार हुने बजार विश्लेषकहरु बताउछन् ।

Prabhu
Crest

आज मंगलबार नेप्से सूचक १६.२० अंकले सुधार भएर २०४५.६३ अंक कायम भएको छ । आज कारोबार सुरु भएदेखि नै शेयर बजार हरियो देखिएको थियो । अधिकाम्स समय बजार हरियो देखिदा कारोबार रकम पनि २ अर्ब २९ करोडको भएको छ ।

आज पनि सर्वाधिक धेरै बढ्नेमा इमर्जीङ नेपाल रहेको छ । हिजो सकारात्मक सर्किट लागेको इमर्जिङको शेयर मूल्य आज भने ८.०१ प्रतिशतले बढेको छ । आकर्षक लाभांश दिने चर्चा सँगै पछिल्लो समय लगानीकर्ताको रोजाइमा परेको शिवम सिमेन्टको आज सबैभन्दा धेरै १५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS