Connect IPS
IME Life

प्राइम लाइफका सिइओ भट्टराई र डिसिइओ भण्डारीलाई एकसाथ बिदाई

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र डिसिइओ चिरायु भण्डारीलाई एक साथ बिदाई गरेको छ । दुबै जनालाई शनिवार साँझ बिदाई गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

भट्टराईले प्राइममा दुई कार्यकाल अर्थात ८ वर्ष विताए । त्यस्तै भण्डारीले भने प्राइममा साढे दुई वर्ष काम गरे । कम्पनीले भण्डारीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने सर्तमा डिसिइओ पदमा नियुक्त गरेको थियो । तर कम्पनीले निर्मल दाहाललाई नियुक्त गर्न खोजेपछि भण्डारीले राजिनामा दिएका हुन् । नेपाल पुनर्बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बहन गरिसकेका भण्डारीले सिइओ नबनाउने संकेत सँगै बाहिरिने निर्णय गरेका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS