Connect IPS
IME Life

नागरिक लगानी कोषद्वारा संचालित कार्यक्रमहरुमा दिने र लिने ब्याजदर परिवर्तन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोषद्धारा सञ्चालित विभिन्न कार्यक्रमहरुमा यहि साउन १ गतेदेखि दिने र लिने व्याजदरमा परिवर्तन हुने भएको छ ।

कोषले सञ्चालन गर्दै आइरहेको विभिन्न ११ कार्यक्रमहरुको व्याजदर परिवर्तन भएको छ । जसमध्ये कर्मचारी बचत बृद्धि अवकाश कोषमा हाल ६ दशमलव ५ प्रतिशत व्याजदर रहेकोमा ब्याजदर बृद्धि भई ८ प्रतिशत कायम भएको छ । यसैगरी ८० प्रतिशत सहभागी ऋण सापटीमा ८ प्रतिशत व्याजदर रहेकोमा ९ दशमलब ५ प्रतिशत कायम भएको छ ।

Prabhu
Crest

अवकाश खर्चमा १ प्रतिशतले बृद्धि भएको छ भने, सरल कर्जामा १ प्रतिशत, शैक्षिक कर्जाम ० दशमलव ५ प्रतिशत, सवारी कर्जामा १ प्रतिशत, उपदान योजना कोषमा १ प्रतिशतले व्याजदर बृद्धि भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS