Connect IPS
IME Life

यि हुन् आर्थिक वर्षको अन्तिम दिनमा सर्वाधिक धेरै कारोबार भएका १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यस आर्थिक वर्षको अन्तिम कारोबारका दिनमा सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने बजार हल्लाले केहि दिनेदेखि लगातार बढिरहेको थियो । आज मात्रै अपरको १९ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ ।

दोस्रो धेरै एभरेष्ट बैंकको ६ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ भने किसान लघुवित्तको ५ करोड ५८ लाख रुपैयाँको खरिद बिक्री भएको छ । त्यस्तै सर्वाधिक धेरै कारोबार हुने अन्य कम्पनीहरुमा क्रमश हिमालयन डिट्रलरी ४ करोड ४८ लाख, अरुण काबेली पावर ४ करोड ३३ लाख, नेपाल एसबिआई बैंकको ४ करोड २४ लाख, शिवम सिमेन्टको तीन करोड ९९ लाख, कामना सेवा विकास बैंकको तीन करोड ६८ लाख, नेपाल बैंकको तीन करोड ४३ लाख र एनआईसी एशिया बैंकको तीन करोड ७ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS