Connect IPS
IME Life

व्याजका लागि ऋणपत्रमा आकर्षण, यि हुन् सर्वाधिक धेरै बढ्ने १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा आज यस आर्थिक वर्षको अन्तिम कारोबार सकिएको छ । आजसम्म ऋणपत्र खरिद कर्ताले यस आर्थिक वर्षको व्याज पाउने भएकाले आज सबैभन्दा धेरै ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

बैंकहरुले जारी गरेको ऋणपत्रको व्याज आर्थिक वर्ष सम्पन्न भएको केहि दिन भित्रै दिन्छन् । यसरी आजसम्म ऋणपत्र खरिद गर्नेले तोकिएको व्याज पाउछन् । त्यसैले गर्दा आज सर्वाधिक धेरै बढ्ने कम्पनीको सूचिमा ऋणपत्र छन् ।

Prabhu
Crest

ऋणपत्र बाहेक आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य बढेको छ । लघुवित्तको शेयर ८.७१ प्रतिशतले बढेर १७६० रुपैयाँ कायम भएको छ । सर्वाधिक धेरै बढ्ने दोस्रो नम्बरमा माछापुच्छ्रे बैंक परेको छ । बैंकको शेयर मूल्य ८.५५ प्रतिशतले बढेको छ । मर्जरको हल्लाले बैंकको शेयर मूल्यमा सर्वाधिक सुधार आएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS