Connect IPS
IME Life

कान्तिपुर टेलिभिजनले प्रिमियममा आइपिओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा सानिमा क्यापिटल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कान्तिपुर टेलिभिजन नेवर्क लिमिटेडले सर्वसाधारणका लागि प्रिमियममा आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा ७ लाख ५० हजार कित्ताले हुन आउने ७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो ।

साधारण मूल्यमा प्रिमियम रकम थप गरि साधारण शेयर जारी गर्न कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । कान्तिपुर टेलिभिजन नेटवर्कका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश प्रसाद सिरोहिया र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले संझौतापत्रमा हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

कान्तिपुर टेलिभिजनले २०६० असार २९ गते विधिवत् रुपमा प्रसारण आरम्भ गरेको थियो । सुरुमा टेरिस्टेल टावरबाट सूचना प्रवाह गर्दै आएकोमा २०६८ सालदेखि अटोमेसन प्रविधिमा स्तरोन्नति गरेको थियो । कान्तिपुरले हाल हाइ डेफिनेसन प्रविधि ‘एचडी’लाई अवलम्बन गर्दै आएको छ ।

Press Release

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS