Connect IPS
IME Life

कामना सेवाद्वारा हरिहर मन्दिरलाई कुर्ची हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिकउत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गोङ्गबुको तर्फबाट काठमाडौं जिल्ला टोखा न.पा. वडा नं. ०६ धापासीस्थित हरिहर मन्दिरलाई आषाढ ३० गते कुर्ची हस्तान्तरण गरेको छ । उक्त कुर्ची मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई बस्नको लागि सहज होस् भन्ने उद्देश्यका साथ प्रदान गरेको बैंकले जनाएको छ ।

बैंकको काठमाडौं क्षेत्रका क्षेत्रीय प्रमुख केदार नाथ शर्माले हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दामोदर ढकाललाई उक्त कुर्चीहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अन्य सदस्यहरु, स्थानीय महानुभावहरुका साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS