Connect IPS
IME Life

हेर्नुहोस् प्रभु लाइफ र महालक्ष्मी लाइफको मर्जर संझौताको फोटो फिचर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी विचमा मर्जरको सहमतिपत्रमा हस्ताक्षर भएको छ । आज होटल अलफ्टमा सम्पन्न भएको एक कार्यक्रममा दुबै कम्पनीका अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Prabhu
Crest

दुई कम्पनी विचमा एक बराबर एकको स्वाप रेसियोमा मर्जर सम्पन्न गर्ने सहमति सहित सहमतिपत्रमा हस्ताक्षर भएको हो । मर्जर पछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहनेछ । हाल प्रभु लाइफको चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको छ भने महालक्ष्मी लाइफको २ अर्ब १० करोड रुपैयाँ रहेको छ । मर्जर पछि उक्त कम्पनीको चुक्ता पूँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

महालक्ष्मी लाइफले सर्वसाधारणका लागि आइपिओ निष्काशन नगरेकाले संस्थापक र सर्वसाधारण शेयरधनी संरचनाका लागि एफपिओ निष्काशन गर्न सक्ने छ । एफपिओ निष्काशन पछि बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी पुरा हुनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS