Connect IPS
IME Life

आजै थपिए २६० जना नयाँ कोरोना संक्रमित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो केहि दिनदेखि नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । विहिवारमा मात्रै थप २६० नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार २७ जनामा आरटी पीसीआर र १ हजार ८१७ जनामा एन्टीजेन परिक्षण गरि कुल ३ हजार ८४४ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये २६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Prabhu
Crest

आज थपिएका संक्रमितसँगै नेपालमा हाल १ हजार १७१ जना सक्रिया संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS