Connect IPS
IME Life

शेयर बजार दोहोरो अंकले बढ्दा यि हुन् सर्वाधिक धेरै बढ्ने १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बिहीबार नेप्से सूचक दोहोरो अंकले सुधार हुँदा सर्वाधिक धेरै अपर तामाकोशीको शेयर मूल्यमा सुधार भएको छ । अपर तामाकोशीको शेयर मूल्य ७.१४ प्रतिशतले सुधार हुँदा ५४० रुपैयाँ कायम भएको छ । दोस्रो धेरै बढ्नेमा रिभर फल्स पावर रहेको छ । रिभर फल्सको शेयर मूल्य ६.३९ प्रतिशतले बढेर २३३ रुपैयाँमा कारोबार भएको छ ।

धेरै समय पछि बोटलर्स नेपालको शेयर मूल्यमा सुधार देखिएको छ । लाभांश दिने पुर्वसन्ध्यामा कम्पनीको शेयर मूल्य ७८० रुपैयाँले बढेर १३५३० रुपैयाँ पुगेको छ । सर्वाधिक धेरै बढ्नेमा अन्य कम्पनीहरु क्रमश गणपती लघुवित्त ५.५४ प्रतिशत, स्वाबलम्बन ५.५३ प्रतिशत, मैलुख खोला ५.१३ प्रतिशत, निर्धन उत्थान लघुवित्त ५.१२ प्रतिशत, साधना लघुवित्त ४.९७ प्रतिशत, मिथिला लघुवित्त ४.८८ प्रतिशतले बढेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS