Connect IPS
IME Life

लुम्बिनी जनरलमा चार सञ्चालक निर्वाचित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा संस्थापक समुहबाट चार जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । संस्थापक समुहबाट विश्वराज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी निर्वाचित भएका हुन् ।  आज सम्पन्न भएको वार्षिक साधारणसभाले उनिहरुलाई निर्वाचित गरेको हो । रेग्मी संस्थापक लगानीकर्ता लुम्बिनी विकास बैंकका प्रतिनिधि हुन् ।

कम्पनीको आज सम्पन्न भएको वार्षिक साधारण सभाले ९.५ प्रतिशत बोनस शेयर सहित १० प्रतिशत लाभांश पारित गरेको छ । सभाले कम्पनीका सञ्चालकहरुलाई मर्जर प्रकृयाँको लागि आवस्यक प्रकृयाँ अगाडी बढाउन अख्तियारी समेत दिएको छ ।

Prabhu
Crest
73fb63fdf581f50930bae52a028b70c7

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS