Connect IPS
IME Life

बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए धेरै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५९ दशमलव ५४ अंकले बढेर १९८६ दशमलव ८२ को विन्दुमा कायम भएको छ । आज कुल २ अर्ब ४ करोड ४४ लाख ४३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सर्किट ब्रेक गर्दै नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । सर्किट ब्रेक गरेसँगै कम्पनीको शेयर मूल्य ३०४ रुपैयाँ ७० पैसा कायम भएको छ ।

यसैगरी, रिलायन्स फाइनान्सको शेयरमा पनि सर्किट लागेको छ भने प्रति शेयर मूल्य ३०८ रुपैयाँ कायम भएको छ । सिइबीडी हाइड्रोपावर डेभलपमेन्टको शेयर ९ दशमलव ९० प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ७५६ रुपैयाँ कायम भएको छ । साथै कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर भने ९ दशमलव ८२ प्रतिशतले वृद्धि हुँदा प्रति शेयर मूल्य ३०२ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS