Connect IPS
IME Life

बजार बढ्दा यी हुन् टप टेन कारोबार गर्ने कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५९ दशमलव ५४ अंकले बढेर १९८६ दशमलव ८२ को विन्दुमा कायम भएको छ । आज कुल २ अर्ब ४ करोड ४४ लाख ४३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सिभम सिमेन्टको शेयर कारोबार भएको छ । सिभस सिमेन्टको ९० करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी आज एनआइसी एसिया बैंकको ८३ करोड ३९ लाखको शेयर कारोबार भएको छ भने नेपाल बैंकको ७५ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ६४ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अरुण भ्यालीको ६४ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS