Connect IPS
IME Life

बढ्दै कोरोना संक्रमण, आजै भेटिए १७७ जना संक्रमित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो केहि दिन देखि नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । आज मात्रै देशभरबाट १७७ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज १ हजार ८०५ जनामा आरटी पिसीआर र १ हजार ३२१ जनामा एन्टीजेन गरि देशभरबाट कुल ३ हजार १२६ जनामा कोरोना परिक्षण गरिएको छ । जसमध्ये १७७ जनामा कोरोना संक्रमण देखिएको हो ।

Prabhu
Crest

आज थपिएका संक्रमितसँगै नेपालमा कुल ८७३ जना सक्रिया कोरोना संक्रमित रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS