Connect IPS
IME Life

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव ६८ अंकले बढेर १९२७ दशमलव २८ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ७० करोड ७७ लाख ५२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । बैंकको शेयर ९ दशमलव ३५ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य भने २४३ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज एनआरएन इन्फ्राइस्टकचर एण्ड डेभलपमेन्टको शेयर ८ दशमलव २२ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ५०४ रुपैयाँ ५० पैसा कायम भएको छ । साथै युनाइटेड इन्स्योरेन्सको शेयर ६ दशमलव ९६ प्रीतशतले बृद्धि हुँदा प्रति शेयर मूल्य भने ३७३ रुपैयाँ ३० पैसा कायम भएको छ । आज सनराइज फस्ट म्युच्युअल फन्ड ६ दशमलव ९६ प्रीतशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ११ रुपैयाँ ३५ पैसा कायम भएको छ ।

Prabhu
Crest

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS