Connect IPS
IME Life

यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव ६८ अंकले बढेर १९२७ दशमलव २८ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ७० करोड ७७ लाख ५२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण कावेली पावर लिमिटेडले कमाएको छ । अरुण कावेलीको ७ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

साथै आज गुर्खास फाइनान्सको शेयर धेरै कारोबार भएको छ । गुर्खाजको कुल ७ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिभम सिमेन्टको ७ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी, युनाइटेड आइडीआइ मार्दी आरबी हाइड्रोपावरको ५ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको ५ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS