SKIP THIS

MLBL
IME Life
Beema Board

मर्जरको सहमति गरेका प्रिमियर र सिद्धार्थको शेयर रोक्का, दोस्रो बजारमा ९ कम्पनीको कारोबार बन्द

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मर्जरको सहमति गरेका प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको आजदेखि दोस्रो बजारमा कारोबार रोक्का गरिएको छ । यि दुई कम्पनीले हिजो अपरान्ह साढे ४ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जरको सहमति सँगै दुबै कम्पनीले नेपाल स्टक एक्सचेन्जमा कारोबार रोक्का गरिदिन पत्राचार गरेका छन् । यि दुई कम्पनी सँगै अव दोस्रो बजारमा चार वटा निर्जीवन बीमा कम्पनी र ५ वटा जीवन बीमा कम्पनीको कारोबार रोक्का भएको छ । हाल दोस्रो बजारमा १२ वटा जीवन र १८ वटा निर्जीवन बीमा कम्पनी सूचिकृत छन् । ३० कम्पनी मध्ये ९ कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ ।

Prabhu
Crest

अझै अन्य बीमा कम्पनीहरु पनि मर्जरको प्रकृयाँमा रहेका यस्तो संख्या अझै बढ्नेछ । नेपाल धितोपत्र बोर्डले मर्जरको सहमति गरेका कम्पनीको कारोबार रोक्का गर्ने कुनै नियम नभएको भन्दै साउन पछि नेपाल राष्ट्र बैंक सँग छलफल गरेर यस विषयमा नयाँ व्यवस्था गर्ने बताउदै आएको छ । नेपाल राष्ट्र बैंकले मर्जर प्रकृयाँमा जाने बैंक तथा वित्तीय संस्थाको शेयर कारोबार रोक्का गर्ने व्यवस्था गरे पनि बीमा समितिको कुनै पनि नियममा यस्तो व्यवस्था छैन । साथै नेपाल धितोपत्र बोर्डको पनि कुनै पनि कानुन छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS