Connect IPS
IME Life

यी हुन् आज धेरै कमाउने कम्पनीहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७७ दशमलव १ अंकले घटेर १९१५ दशमलव ६१ को विन्दुमा कायम भएको छ । आज २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सानीमा म्युचुअल फन्डका लगानीकर्ताले कमाएका छन् । कम्पनीको शेयर २ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य भने ८४१ रुपैयाँ ५० पैसा कायम भएको छ ।

यसैगरी आज बिओके म्युचुअल फन्डका लगानीकर्ताले पनि धेरै कमाएका छन् । कम्पनीको शेयर १ दशमलब ९६ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य भने ८३७ रुपैयाँ १० पैसा कायम भएको छ । साथै गुडविल फाइनान्स लिमिटेडको म्युचुअल फन्डको मूल्य पनि बढेको छ । कम्पनीको शेयर १ दशमलव ९५ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य भने ११२४ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS