Connect IPS
IME Life

बजार घट्दा यी हुन् धेरै कारोबार गर्ने टप टेन कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७७ दशमलव १ अंकले घटेर १९१५ दशमलव ६१ को विन्दुमा कायम भएको छ । आज २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । हिमालयनको ११ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी एनआइसी एसीयाको ८ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अप्पर तामाकोशी हाइड्रोपावरको ८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै आज एसियन लाइफ इन्स्योरेन्सको ८ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS