काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थानको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ । कम्पनीको ५० लाख २५० कित्ता बोनस शेयर सूचिकृत भएको हो ।
कम्पनीले २९ दशमलव ५ प्रतिशतले दिएको बोनस बापतको शेयर नेप्सेमा सूचिकृत भएको हो ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।