कठमाडौं । सानिमा लाइफ जनरल इन्स्योरेन्सले विलम्ब बीमालेख नविकरण शुल्कमा शतप्रतिशत छुट दिएको छ । कम्पनीले २०७७ जेठ ३० गतेदेखि २०७९ जेठ ३१ सम्म रहि विलम्ब शुल्का लागेका बीमालेखको नविकरणमा छुट दिने भएको हो ।
यो योजना २०७९ असार मसान्तसम्म लागु हुने कम्पनीले जनाएको छ ।