Connect IPS
IME Life

कालिकोट, तेर्ह्रथुम र सुनसरीमा एलआइसी नेपालको बीमा जागरण तथा सचेतना कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एलआइसी नेपालले तेर्ह्रथुमको म्याङलुङ, सुनसरीको रामधुनी  र कालिकोटको मान्मामा जीवन बीमा सम्बन्धी सचेतना एवं जागरण अभियान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बीमा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेको हो ।

Prabhu
Crest

यहि अवधिमा कम्पनीले निःशुल्क स्वास्थ्य सम्बन्धी जानकारी समेत प्रदान गरेको थियो । ग्रामिण क्षेत्रमा बीमाको विषयमा प्रयाप्त जानकारी नभएको भन्दै कम्पनीले यस्तो कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा सहभागीहरुले उत्साह पुर्वक बीमा सम्बन्धी उत्सुकता प्रस्तुत गरेका थिए ।

कम्पनीका प्रतिनिधिहरुले सहभागीहरुको प्रश्नको उत्तर दिनुका साथै बीमाको महत्वलाई प्रकाश पारेका थिए । कम्पनी सचिव सुदर्शन गिरीको संयोजकत्वमा सञ्चालन भएको कार्यक्रममा बीमा कम्पनीका शाखा प्रवन्धक, कर्मचारी तथा अभिकर्ताहरुको उपस्थिति थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS