Connect IPS
IME Life

शुभविवाहको उपलक्षमा दिनेश नाथले लिए १० लाखको बीमा पोलिसी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । धनगढीका दिने नाथले आफ्नै शुभ विकाहको उपलक्ष्यमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट १० लाख रुपैयाँको बीमा पोलिसी खरिद गरेका छन् । सामाजिक परम्परा अनुसार गरिएको बैवाहिक समारोहमा एमडिआरटी हरजित नाथ र धनगढी शाखाका मार्केटिङ शाखा प्रमुख बिक्रीम सिंह बोगटीले संयुक्त रुपमा उक्त बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।

दिनेश नाथले रिलायबल सम्मुन्नती जीवन बीमा योजना खरिद गरेका हुन् । यसरी नयाँ पिडीले विभिन्न अवसरमा बीमा पोलिसी खरिद गर्ने ट्रेण्ड बढेको छ । यस्तो कार्यले बीमाको प्रवर्द्धन हुनुका साथै बीमा प्रति आम मानिसको सकारात्मक धारणा विकास हुने कम्पनीका प्रदेश संयोजक चन्द्र बहादुर विष्टले बताए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS