GBIME
IME Life

एनआईबीएल एस र उपाय बिजनेस सोलुसन बीच सहमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेड र उपायबिजनेस सोलुुसनप्रा. लि बीच सहमति भएको छ । आफूले दिइरहेको सेवाहरुमा समन्वय गरेर दुवै संस्थाकाग्राहकहरु लाभान्वीतहुने गरी सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

उक्त समझदारी पत्रमा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपायबिजनेस सोलुुसनप्राइभेट लिमिटेडको तर्फबाट महाप्रबन्धक राजु केसीले हस्ताक्षर गरेका हुन् ।

SKYWELL
Crest

सम्झौता पश्चात दुवै संस्थाका ग्राहकहरुको व्यवसायिक जटिलताको वृहत रुपमा समस्या समाधान गर्नुका साथै धितोपत्रबजार तथा लगानी सम्बन्धि सम्पूर्ण सेवाहरु समेत प्रभावकारी रुपमा ग्राहकहरुलाई उपलब्ध गराइने भएको छ । भविष्यमा दुवै संस्थाका सहकार्यमा धितोपत्रबजार र लगानी सम्बन्धि सचेतनामूलक कार्यक्रमहरु पनि विभिन्न चरणमा संचालन गरिने जानकारी दिएको छ ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS