Connect IPS
IME Life

प्रस्तावकको मृत्यु पछि रिलायबलले गर्यो दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायबल नेपालले प्रस्तावकको मृत्यु पछि राइडर पोलिसी अन्तर्गत पर्न जाने १० लाख बराबरको मृत्यु दाबी भुक्तानी गर्ने भएको छ । उक्त रकम बीमितले बीमा अवधि कायम रहुन्जेलसम्ममा पाउने छन् । कम्पनीले MIB / PWB अन्तर्गत उक्त रकम दाबी भुक्तानी गरेको हो । कम्पनीले मिर्चैया शाखाबाट बाल शुलभ जीवन बीमा खरिद गरेका रुसी शाह र खुसी शाहको प्रस्तावक रामेश्वर शाहको मृत्यु भए सँगै यस्तो दाबी भुक्तानी दिएको हो ।

शाहको कालगतिबाट मृत्यु भए सँगै बीमालेखमा उल्लेख गरिएको शर्त बमोजिम मासिक आय र बीमाशुल्क छुट बापत उक्त रकम दाबी भुक्तानी गरिएको हो । शाहले आफु प्रस्तावक बसि रुसी र खुसीको ५/५ लाख रुपैयाँ बीमाङ्कको बीमा गरिदिएका थिए ।

Prabhu
Crest

बीमितहरुलाई समयमा नै दाबी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको हुँदा यथासिघ्र उक्त रकम भुक्तानी गरिएको मिर्चैया शाखा प्रवन्धक सुरेन्द्र प्रसाद शाह बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS