Connect IPS
IME Life

युनाइटेड इन्स्योरेन्सको संस्थापक शेयरधनी समुहबाट संचालक परिवर्तन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरधनी समुहबाट सञ्चालकहरुको हेरफेर भएको छ । संस्थापक शेयरधनीहरुको समुहबाट प्रतिनिधित्व गर्ने राज रिमाल र दिपक ओलीको स्थानमा रमेश प्रसाद जोशी र प्रणव कुमार दास नियुक्त भएका छन् ।

कम्पनीको असार २३ गते बसेको सञ्चालक समितिको बैठकले उनिहरुलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

Prabhu
Crest
ddc1c22ff1663219349efc39a2ab01d9

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS