Connect IPS
IME Life

लगानीकर्ताको सर्वाधिक रोजाइमा परेका १० कम्पनी, एलआईसीको सबैभन्दा धेरै कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एलआईसी इण्डियाले एलआईसी नेपाललाई हकप्रद शेयर बापत एक अर्ब २९ करोड रुपैयाँ दिने निर्णय गरे सँगै केहि दिनदेखि कम्पनीको शेयर मूल्य लगातार बढिरहेको छ । हिजोका दिनमा सर्वाधिक धेरै बढेको एलआईसीको आज भने सबैभन्दा धेरै कारोबार भएको छ ।

एलआईसीको मात्रै ७ करोड ६५ लाख रुपैयाँको खरिद बिक्री भएको छ । त्यस्तै दोस्रो धेरै कारोबार हुनेमा अरुण काबेली रहेको छ । अरुण काबेलीको ६ करोड ३० लाख रुपैयाँको खरिद बिक्री भएको छ । तेस्रो धेरै कारोबार हुनेमा शिवम सिमेन्टको ६ करोड २५ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

Prabhu
Crest

हिमालयन डिष्ट्रलरीको ५ करोड ९० लाख रुपैयाँ खरिद बिक्री भएको छ भने अपर तामाकोशीको ५ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । आज बाँकी सर्वाधिक धेरै कारोबार हुनेमा क्रमश गोर्खाज फाइनान्स नेपाल बैंक, नविल बैंक, नेपाल पुनर्बीमा कम्पनी रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS